Online Bible

- Reklamy -




प्रेरित 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्‍छ?’ अनि उहाँले मलाई भन्‍नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मैले भनें, ‘प्रभु! तपाईं को हुनुहुन्‍छ?’ प्रभुले भन्‍नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमीले सताउँदै छौ’।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “मैले सोधें, ‘तपाईं को हुनुहुन्छ प्रभु?’ त्यस आवाजले भन्यो, ‘म नासरतको येशू हुँ, जसलाई तिमाले सताइरहेछौ।’

Viz kapitola kopírovat




प्रेरित 22:8

Následuj nás:

Reklamy


Reklamy