प्रेरित 22:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्?” तिनले भने, “हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यो कुरा सुनेर सेनापति भित्र पसे र पावललाई सोधे, “के तिमी साँच्चै रोमी नागरिक हौ?” पावलले भने, “हो हजुर!” Viz kapitolaपवित्र बाइबल27 सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चै रोमी नागरिक हौ?” पावलले जवाफ दिए, “हजुर।” Viz kapitola |