प्रेरित 22:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब कप्तानले यो कुरा सुने, उनले उच्च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 कप्तानले सेनापतिकहाँ गएर यो कुरो सुनाउँदै भने, “हजुर! के गर्न आँट्नुभएको? तपाईंलाई थाहा छ? त्यो मानिस त रोमी नागरिक पो रहेछ!” Viz kapitolaपवित्र बाइबल26 जब सेना अधिकारीले त्यस्तो सुने ऊ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।” Viz kapitola |