प्रेरित 22:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 उनीहरूले पावलका कुरा यहाँसम्म मात्र सुने, र यसो भन्दै उनीहरू चर्को सोरले चिच्च्याउन थाले, “यस्तो मानिस पृथ्वीबाट हटाइओस्। किनकि त्यो बाँच्ने योग्यको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यति भनुञ्जेल मानिसहरूले पावलको कुरा सुनिरहेका थिए। तर त्यसपछि चाहिँ तिनीहरूले चिच्च्याउँदै भन्न लागे, “यसलाई मार्नैपर्छ! मार्नैपर्छ!! अब यसलाई जिउँदो छोड्नै हुँदैन।” Viz kapitolaपवित्र बाइबल22 पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुन्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!” Viz kapitola |