Online Bible

- Reklamy -




प्रेरित 22:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 र मसँग दर्शनमा प्रभुले भन्‍नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उहाँले मलाई यसो भनिरहनुभएको मैले देखें, ‘चाँड़ो गरेर यरूशलेमबाट निस्‍किहाल, किनकि मेरो विषयमा तिमीले दिएको गवाही तिनीहरूले ग्रहण गर्नेछैनन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मैले प्रभुलाई देखें र प्रभुले मलाई भन्‍नुभयो, ‘छिट्टै यरूशलेमबाट हिँडिहाल किनभने तिमीले मेरो बारेमा भनेका साक्षीहरू यहाँका मानिसहरूले सुन्‍नेछैनन्’।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन्।’

Viz kapitola kopírovat




प्रेरित 22:18

Následuj nás:

Reklamy


Reklamy