प्रेरित 22:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। “प्रभुले भन्नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “मैले भने, ‘हे प्रभु, अब के गरूँ?’ अनि प्रभुले मलाई भन्नुभयो, ‘उठ, दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मैले भनें, ‘हे प्रभु, अब म के गरूँ?’ प्रभुले मलाई भन्नुभयो, ‘उठेर दमस्कस सहरमा जाऊ, परमेश्वरले तिमीलाई खटाउनुभएको कामहरूको बारे तिमीलाई त्यहीँ नै बताइनेछ’। Viz kapitolaपवित्र बाइबल10 “मैले भने, ‘मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’ Viz kapitola |