प्रेरित 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 “बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “भाइ हो तथा बाबै हो, तपाईंहरूका सामु मैले आफ्नो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “दाजुभाइ तथा बुबाहरू हो, तपाईंहरूको अगाडि मैले मेरो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।” Viz kapitolaपवित्र बाइबल1 पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।” Viz kapitola |