Online Bible

- Reklamy -




प्रेरित 21:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 भोलिपल्‍ट हामी बिदा भएर कैसरियामा आयौं, र प्रचारक फिलिपको घरमा पस्‍यौं। तिनी ती सात जनामध्‍ये एक थिए, र हामी तिनीसँग बस्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 भोलिपल्‍ट त्‍यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्‍यौं। त्‍यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्‍यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्‍ये एक जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए।

Viz kapitola kopírovat




प्रेरित 21:8

Následuj nás:

Reklamy


Reklamy