प्रेरित 21:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर पावलले जवाफ दिए, “म त किलिकियाको सहर टार्ससको एक यहूदी मानिस हुँ, सानोतिनो सहरको नागरिक होइनँ। बिन्ती छ, यी मानिसहरूलाई केही भन्ने मलाई मन्जूरी दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 पावलले भने, “होइन हजुर! म त किलिकियाको टार्सस सहरमा जन्मिएको यहूदी हुँ। म त्यही नाउँ चलेको सहरको एउटा नागरिक हुँ। दया गरी मलाई यी मानिसहरूको अगाडि केही कुरा बोल्न दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल39 पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसँग बोल्न दिनुहोस्।” Viz kapitola |