Online Bible

- Reklamy -




प्रेरित 21:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 के तिमी इजिप्टियन होइनौ, जसले केही समयअगि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 के तँ त्‍यही मिश्री होइनस्, जसले भर्खरै विद्रोह मच्‍चाई चार हजार विद्रोहीहरूलाई जङ्गलमा लगेको थियो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 सेनापतिले भने, “ए! तिमीले ग्रीक भाषा पनि जानेका छौ? के तिमी त्‍यो उत्‍पात मच्‍चाउने चार हजार डाकाहरूको मिश्री नेता त होइनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र ऊ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”

Viz kapitola kopírovat




प्रेरित 21:38

Následuj nás:

Reklamy


Reklamy