प्रेरित 21:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिद्ध्याइदेऊ!” भनेर चिच्याउँदै थियो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 किनभने मानिसहरूको भीड ‘त्यसलाई सिद्ध्याइदेऊ’ भनेर कराउँदै पछिपछि लागेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यस बेलासम्म पनि मानिसहरू पावललाई मार्नै पर्छ भनेर चिच्च्याउँदै कराइरहेका थिए। Viz kapitola |