प्रेरित 21:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खलबलिएको छ भन्ने कुराको खबर पल्टनका सेनापतिकहाँ आइपुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिनीहरूले पावललाई मार्नै आँटेका थिए। त्यतिखेर नै यरूशलेम सहरमा मारकाट हुन लाग्दै छ भन्ने खबर रोमी सेनापतिको कानमा पुग्यो। Viz kapitolaपवित्र बाइबल31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए। Viz kapitola |