प्रेरित 21:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब साइप्रस देखा पर्यो, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्र्यौं। किनभने जहाजका मालसामान त्यहाँ उतार्नुपरेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामी साइप्रस टापुको नजिकै भएर त्यसैको दक्षिणतिरबाट सिरिया इलाकातिर लाग्यौं। टुरोस सहरमा चाहिँ पानीजहाज मालसमान उर्तानलाई रोकियो। त्यसो हुँदा हामी पनि ओर्लियौं Viz kapitolaपवित्र बाइबल3 हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो। Viz kapitola |