Online Bible

- Reklamy -




प्रेरित 21:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्‍याउँदै तिनीहरूले उनलाई पक्रे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्‍दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 भाकल गरेको सात दिन पूरा हुन लागेको थियो। तब एशिया इलाकाबाट आएका यहूदीहरूले पावललाई मन्‍दिरमा देखे। तिनीहरूले मानिसको भीडलाई सुर्‍याए अनि पावललाई समातेर

Viz kapitola kopírovat

पवित्र बाइबल

27 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।

Viz kapitola kopírovat




प्रेरित 21:27

Následuj nás:

Reklamy


Reklamy