Online Bible

- Reklamy -




प्रेरित 21:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यसकारण जे हामी भन्‍दछौं, सो गर्नुहोस्‌— भाकल गर्नेहरू चार जना हामीसँग छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यसकारण हामीले भनेको मान्‍नुहोस्। यहाँ अहिले हामीसँग शुद्ध हुने उपवासको भाकल गरेका चार जना मानिस छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।

Viz kapitola kopírovat




प्रेरित 21:23

Následuj nás:

Reklamy


Reklamy