Online Bible

- Reklamy -




प्रेरित 21:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्‍वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यो सुनेपछि तिनीहरूले परमेश्‍वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस्‌ भाइ, यहूदीहरूका बीचमा विश्‍वास गर्नेहरू हजारौँ छन्, र व्‍यवस्‍थाका कुरामा उनीहरू सबै जोशिला छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 पावलको बयान सुनेर उनीहरूले परमेश्‍वरको प्रशंसा गरे। त्‍यसपछि उनीहरूले पावललाई भने, “यहाँ पनि हजारौं यहूदीहरूले प्रभुमाथि विश्‍वास गरेर मोशाले दिएका व्यवस्थालाई पनि कडासँग पालन गर्दै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।

Viz kapitola kopírovat




प्रेरित 21:20

Následuj nás:

Reklamy


Reklamy