प्रेरित 21:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हाम्रा साथमा कैसरियाका कुनै-कुनै चेलाहरू पनि गए, र तिनीहरूले हामीलाई साइप्रसका एक जना पुराना चेला मनासोन भन्नेको घरमा ल्याए। तिनीकहाँ हामीलाई बस्नुपरेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कैसरियाका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू पनि हामीसँगै आए। उनीहरूले हामीलाई साइप्रस टापुबाट आएर बसेका प्रभुको पुरानो विश्वासी मनासोनको घरमा बास बस्न पुर्याए। Viz kapitolaपवित्र बाइबल16 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यहीं बस्यौं। Viz kapitola |