Online Bible

- Reklamy -




प्रेरित 21:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनलाई मनाउन नसक्‍दा “प्रभुको इच्‍छा पूरा होस्‌” भनेर हामी चूप लाग्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पावललाई रोक्‍न नसक्‍दा हामी ‘परमेश्‍वरको इच्‍छा पूरा होस्’ भनेर चुप लाग्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”

Viz kapitola kopírovat




प्रेरित 21:14

Následuj nás:

Reklamy


Reklamy