प्रेरित 21:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हामी त्यहाँ केही दिन बस्दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हामी केही दिन फिलिपका परिवारहरूसँग बस्दा यहूदिया क्षेत्रबाट अगाबस नाउँ गरेका एक जना अगमवक्ता हामीहरूकहाँ आए। Viz kapitolaपवित्र बाइबल10 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदियाबटा आए Viz kapitola |