प्रेरित 20:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर हामी अखमिरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौँ र त्यहाँ हामी सात दिन बस्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्यहाँ सात दिन रह्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामीचाहिँ निस्तार चाड मनाइसकेपछि फिलिप्पी सहरबाट समुद्रको बाटो हुँदै गयौं अनि पाँच दिनपछि तिनीहरूलाई त्रोआस सहरमा भेट्यौं। त्यहाँ हामीहरू एक हप्तासम्म बस्यौं। Viz kapitolaपवित्र बाइबल6 अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौं। हामी त्यहाँ सात दिन बस्यौं। Viz kapitola |