Online Bible

- Reklamy -




प्रेरित 20:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 उनीहरूले फेरि कहिल्‍यै तिनको मुख देख्‍नेछैनन्‌ भनी पावलले भनेका कुरामा तिनीहरूले ज्‍यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 पावलले एक-अर्कासँग फेरि कहिल्‍यै भेट हुँदैन भनेकोमा तिनीहरूले ज्‍यादै दु:ख माने। त्‍यसपछि तिनीहरूले पावललाई पानीजहाजसम्‍म पुर्‍याए।

Viz kapitola kopírovat




प्रेरित 20:38

Následuj nás:

Reklamy


Reklamy