Online Bible

- Reklamy -




प्रेरित 20:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्‍बन गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तिनीहरूले ज्‍यादै शोक गरे। सबैले रुँदै पावललाई अँगालो हालेर चुम्‍बन गर्दै बिदा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

37-38 तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्। तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए।

Viz kapitola kopírovat




प्रेरित 20:37

Následuj nás:

Reklamy


Reklamy