Online Bible

- Reklamy -




प्रेरित 20:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 “अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 “अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँका अनुग्रहको वचनमा सुम्‍पिदिन्‍छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्‍छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “अब म तपाईंहरूलाई परमेश्‍वरको हातमा जिम्‍मा लाउँदै छु र उहाँकै अनुग्रहले भरिएको सन्‍देशको भरमा छोडिदिन्‍छु, जसद्वारा परमेश्‍वरले तपाईंहरूलाई विश्‍वासमा बलियो बनाइरहनुहुन्‍छ र आफ्‍ना मानिसहरूलाई आशिष्‌को भागीदार बनाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 “अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।

Viz kapitola kopírovat




प्रेरित 20:32

Následuj nás:

Reklamy


Reklamy