Online Bible

- Reklamy -




प्रेरित 20:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 किनभने परमेश्‍वरको समस्‍त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 किनभने परमेश्‍वरले हाम्रो उद्धारको निम्‍ति गर्नुभएको र गर्नुहुने कामको बारेमा कुनै कुरा पनि बाँकी नराखी मैले तपाईंहरूलाई सबै बताइसकेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।

Viz kapitola kopírovat




प्रेरित 20:27

Následuj nás:

Reklamy


Reklamy