Online Bible

- Reklamy -




प्रेरित 20:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहेँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्‌यन्‍त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यहूदीहरूका जालझेलले गर्दा घरीघरी ठूलो सङ्‌कटमा परें तैपनि मैले नम्र भएर आँसु बहाउँदै प्रभुकै सेवा गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तर यहूदीहरूले मेरो विरुद्ध धेरै षडयन्त्रहरू गरे जसले गर्दा मैले प्रभुकै सेवा गरें।

Viz kapitola kopírovat




प्रेरित 20:19

Následuj nás:

Reklamy


Reklamy