प्रेरित 20:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरू आइपुगेपछि उनले भने, “एशियामा आएको दिनदेखि नै तपाईंहरूसँगै बस्दा मैले ती दिनहरू कसरी बिताएँ त्यो तपाईंहरूलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल18 जब अग्रजहरू आए, पावलले तिनीहरूलाई भने, “म एशियामा पहिलो पल्ट आएको दिनदेखि नै तिमीहरू जान्दछौ, तिमीहरूसँग जति समय बिताँए, म कस्तो प्रकारले बसें। Viz kapitola |