प्रेरित 20:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्डलीका एल्डरहरूलाई बोलाइपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मिलेटस सहरबाट पावलले एफिसस सहरमा भएका मण्डलीका धर्म-गुरुहरूलाई बोलाइपठाए। Viz kapitolaपवित्र बाइबल17 मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे। Viz kapitola |