प्रेरित 20:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि जब तिनले हामीलाई अस्सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हामी अस्सोसमा पुगेपछि उनी पनि आएर जहाजमा चढे र हामी सबै मिलेर मितिलेने सहरमा गयौं। Viz kapitolaपवित्र बाइबल14 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ। Viz kapitola |