प्रेरित 20:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौँ, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौँ। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हामी अघिबाटै जहाजसम्म गयौं र जहाजमा चढ़ी हामी अस्सोस गयौं। हामी पावललाई त्यहाँ जहाजमा चढ़ाउन चाहन्थ्यौं। पावलले यस्तै बन्दोबस्त गरेर तिनी अस्सोससम्म पैदलै गएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्रोआसबाट पावलबाहेक हामी सबै पानीजहाज चढेर अस्सोस सहरमा गयौं। पावललाई चाहिँ अस्सोससम्म हिँडेर जाने इच्छा भएकोले उनले आफूलाई अस्सोसमा मात्रै पानीजहाजमा चढ्ने बन्दोबस्त गरेका थिए। Viz kapitolaपवित्र बाइबल13 हामी अस्सोस तिर समुद्रयात्रामा पावल भन्दा अघि गयौं। हामीले प्रथम पावललाई नै भेट्यौ। उनले हामीसँग अस्सोसमा भेट्ने र जहाजमा सामेल हुने योजना गरे। पावलको जमीनबाटै अस्सोस जाने इच्छाले गर्दा यस्तो कार्यक्रम बनाए। Viz kapitola |