प्रेरित 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यहाँका चेलाहरूले चाहिँ त्यस केटालाई घरमा पुर्याइदिए। त्यो केटा बाँचेकाले सबै खुसी भए। Viz kapitolaपवित्र बाइबल12 मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो। Viz kapitola |