प्रेरित 20:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब तिनी माथि उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्यालो नभइञ्जेल धेरै बेर बातचीत गरिबसे। त्यसपछि बिदा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि पावल माथिको तलामा उक्लिए र सबै मिलेर प्रभु-भोज खाए। प्रभु-भोज खाएपछि पावलले उज्यालो नहुञ्जेल तिनीहरूसँग कुरा गरे। त्यसपछि उनी तिनीहरूबाट बिदा लिएर हिँडे। Viz kapitolaपवित्र बाइबल11 पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए। Viz kapitola |