Online Bible

- Reklamy -




प्रेरित 20:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब पावल तल ओर्ले, र घोप्‍टो परी त्‍यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्‍यो जीवितै छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पावल तल ओर्लिए र उसमाथि पसारिएर उसलाई अँगालो हाल्‍दै वरिपरि भएका मानिसहरूलाई भने, “तिमीहरू नआत्तिओ, यो केटो त जिउँदै छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।”

Viz kapitola kopírovat




प्रेरित 20:10

Následuj nás:

Reklamy


Reklamy