प्रेरित 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एशियाका बासिन्दाहरू छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हामीहरूचाहिँ पार्थीहरू, मादीहरू, एलामीहरू, मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस, एशिया, Viz kapitolaपवित्र बाइबल9 पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया, Viz kapitola |