प्रेरित 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब यो कस्तो अचम्म! यिनीहरूले बोलेको भाषा त हामी विभिन्न देशबाट आएका मानिसहरूले आ-आफ्नै देशको भाषामा बोलिरहेको सुन्दै छौं! Viz kapitolaपवित्र बाइबल8 तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं Viz kapitola |