Online Bible

- Reklamy -




प्रेरित 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्‍वरको भय मान्‍ने यहूदीहरू यरूशलेममा बसेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यस समयमा यरूशलेममा संसारका विभिन्‍न ठाउँबाट यहूदीहरू आएका थिए। तिनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए।

Viz kapitola kopírovat




प्रेरित 2:5

Následuj nás:

Reklamy


Reklamy