प्रेरित 2:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 धेरैले पत्रुसले दिएको सन्देशमा विश्वास गरे र बप्तिस्मा लिए। त्यस दिन बप्तिस्मा लिने मानिसहरू झण्डै तीन हजार जति थिए। Viz kapitolaपवित्र बाइबल41 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए। Viz kapitola |