प्रेरित 2:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्झाउँदै भने, “आजका दुष्ट पुस्तामाथि आइपर्ने दण्डदेखि आफैंलाई बचाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल40 पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” Viz kapitola |