Online Bible

- Reklamy -




प्रेरित 2:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्‍ना पापलाई मानिलिएर छोड्‍नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुहोस् र तपाईंहरूले परमेश्‍वरको वरदान पवित्र आत्‍मालाई पाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ।

Viz kapitola kopírovat




प्रेरित 2:38

Následuj nás:

Reklamy


Reklamy