Online Bible

- Reklamy -




प्रेरित 2:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 पत्रुसले भनेका कुरा सुनेर मानिसहरूको मन हलचल भयो। तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए दाजुभाइ हो, त्‍यसो भए अब हामी के गरौं?”

Viz kapitola kopírovat

पवित्र बाइबल

37 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

Viz kapitola kopírovat




प्रेरित 2:37

Následuj nás:

Reklamy


Reklamy