प्रेरित 2:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “त्यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्ट दुवै बनाउनुभएको छ।” Viz kapitolaपवित्र बाइबल36 “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।” Viz kapitola |