Online Bible

- Reklamy -




प्रेरित 2:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “मेरो दाहिने हातपट्टि बस

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 किनकि दाऊद त स्‍वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 स्‍वर्गमा गएर दाऊद आफैं त परमेश्‍वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हाततिर बस,

Viz kapitola kopírovat

पवित्र बाइबल

34 दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः ‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः मेरो दाहिने तर्फ बस,

Viz kapitola kopírovat




प्रेरित 2:34

Následuj nás:

Reklamy


Reklamy