प्रेरित 2:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनरुत्थान हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमेश्वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्ट मरेकोबाट बिउँतनुहुन्छ भन्ने कुरासँग यो मिल्न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’। Viz kapitolaपवित्र बाइबल31 यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’ Viz kapitola |