Online Bible

- Reklamy -




प्रेरित 2:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 किनभने तपाईंले मलाई पातालमा छोड्‍नुहुन्‍न, तपाईंले आफ्‍नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन।

Viz kapitola kopírovat




प्रेरित 2:27

Následuj nás:

Reklamy


Reklamy