Online Bible

- Reklamy -




प्रेरित 2:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परमेश्‍वरले आफ्‍नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्‍पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्‍ट मानिसहरूको हातमा सुम्‍पेर क्रूसमा मार्नसमेत लगाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।

Viz kapitola kopírovat




प्रेरित 2:23

Následuj nás:

Reklamy


Reklamy