प्रेरित 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर कति जनाले चाहिँ तिनीहरूको हाँसो उडाउँदै भने, “यिनीहरू त धेरै जाँड खाएर मातेका पो छन् क्यारे!” Viz kapitolaपवित्र बाइबल13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते। Viz kapitola |