प्रेरित 19:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्वास गराउँदै तीन महिनासम्म साहससाथ बोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 पावल सभाघरमा पसिकन तीन महिनासम्म परमेश्वरका राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पावल यहूदीहरूको सभाघरमा गए र तीन महिनासम्म नडराई मानिसहरूलाई शिक्षा दिए। उनले परमेश्वरको राज्यको बारेमा बहस गरेर तिनीहरूलाई विश्वासमा ल्याउने कोसिस गरे। Viz kapitolaपवित्र बाइबल8 पावल सभाघरमा गए अनि साहससँग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसँग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे। Viz kapitola |