प्रेरित 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब पावलले भने, “यूहन्नाको बप्तिस्मा पश्चात्ताप मात्रको बप्तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब पावलले भने, “यूहन्नाले दिएको बप्तिस्माचाहिँ पश्चात्तापको बप्तिस्मा थियो। उनीपछि आउनुहुने व्यक्ति, अर्थात् येशूमाथि विश्वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पावलले भने, “यूहन्नाले सिकाएको बप्तिस्मा पापबाट मन फिराउनको लागि हो। उनले त ‘मभन्दा पछि आउनुहुनेमाथि नै विश्वास गर’ भनेर मानिसहरूलाई बताए। उनको पछि आउनुहुनेचाहिँ येशू नै हुनुहुन्थ्यो।” Viz kapitolaपवित्र बाइबल4 पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो ऊ पछि आइरहेछन्। तिनी ‘येशू’ हुन्।” Viz kapitola |