Online Bible

- Reklamy -




प्रेरित 19:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तपाईंहरू जान्‍नुहुन्‍छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्‍त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसो हुँदा तपाईंहरू शान्‍त हुनुहोस्। यसरी जोशमा आएर विचारै नगरी कुनै काम गर्नु राम्रो होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

Viz kapitola kopírovat




प्रेरित 19:36

Následuj nás:

Reklamy


Reklamy