Online Bible

- Reklamy -




प्रेरित 19:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 भीडमा गएर पावलले केही भन्‍न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 पावल भीडको अघि जान खोजे। तर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले उनलाई जान दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरूको भिड़लाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरूले तिनीहरूलाई जान दिएनन्।

Viz kapitola kopírovat




प्रेरित 19:30

Následuj nás:

Reklamy


Reklamy