प्रेरित 19:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन। तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ। अनि एशियाका सबै प्रान्तहरू र संसारभरि पुजिने देवीको ईश्वरीय गौरव नाश हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यसकारण हाम्रो व्यापारको प्रतिष्ठा नाश हुने मात्र होइन तर महान् देवी आर्तेमिसको मन्दिरसमेत बेकम्मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्नो गौरवबाट पतित हुनेछिन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यसरी हाम्रो कामको मात्र होइन, तर महान् देवी आर्तेमिसको मन्दिरको पनि हेला हुनेछ अनि एशिया र संसारभरिका मानिसले मान्दैआएको महान् देवी आर्तेमिसको पूजा पनि बन्द हुनेछ।” Viz kapitolaपवित्र बाइबल27 पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।” Viz kapitola |